काठमाडौँ । विश्वव्यापी रुपमा फैलिरहेको को’रोनाभा’इरसबारे अ’फवाह फैलाएको आ’रोपमा प’क्राउ परेका विवेक थापा मगरले आफ्नो फेसबुक एकाउन्टमा ‘रिच र इंगेजमेन्ट’ बढाउन भ्र’म छरेको बयान दिएका छन्। केन्द्रीय साइबर ब्युरोले शनिबार दिउँसो उनलाई प’क्राउ गरेको थियो। प’क्राउपछि प्रहरीले किन अ’फवाह फैलाएको भन्दै बयान लिन थालेपछि मगरले फेसबुक एकाउन्टमा ‘रिच र इंगेजमेन्ट’ बढाउन नयाँ तरिका अपनाएको बताएका हुन्। उनले सामाजिक संजालको दु’रूपयोग गर्दै अडिओ मेसेजमार्फत् राजधानी काठमाडौंको अस्पतालमा ६ जनालाई को’रोनाभा’इरस देखिएको बताएका थिए।
नेपालमा कोरोना फैलिसकेको भन्दै अ’फवाह फैलाएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। रामेछाप, ठाडादेवी गाउँपालिका घर भई उनी हाल भक्तपुर सिपाडोल बस्दै आएका थिए।
अधिक प्रयोगले गम्भीर समस्या निम्त्याउने गरेको पाइन्छ ।
0 Comments
Leave You Reviews